प्रेस विज्ञप्ति

डाँफेबुक्स® द्वारा सम्प्रेसन गरिएका आधिकारिक प्रेस-विज्ञप्ति र सूचना समाचारहरु

Our website in the Nepali language

Our website in the Nepali language

Our engineers have been working for the last few months on our website to add the Nepali language. We have also decided to update the website default language as Nepali.

We officially announce that - DanfeBooks.com is available in the Nepali language.

This work is in alignment with our vision to support varieties of domestic companies and help them adopt digital solutions to their process.

Follow us on LinkedIn and Facebook to get more updates. For media inquiries, contact us at press@danfebooks.com

Public Relation Team


Nepali Version

हाम्रा ईन्जिनियरहरूले विगत केही महिनादेखि यो वेबसाइटमा नेपाली भाषा थप्नको लागी काम गरिरहेका छन्। नेपाली भाषालाई हामीले यो वेबसाइटको पूर्वनिर्धारित भाषाको रूपमा अद्यावधिक गर्ने निर्णय गरेका छौं।

हामी आधिकारिक रूपमा घोषणा गर्छौं - DanfeBooks.com नेपाली भाषामा पनि उपलब्ध छ।

हाम्रो कम्पनीको उद्देश्य - नेपालमा संचालित विभिन्न घरेलु कम्पनीहरूको डिजिटल प्रबिधि अवलम्वनमा सघाउ तथा बढुवा गराउनु रहेको हुनाले नेपाली भाषालाई प्राथमिकता दिने गरि वेबसाइटको कार्य सोहि अनुरुप गरिएको हो।

थप जानकारीको लागि हामीलाई लिँकड-इन तथा फेसबुक मा लाइक वा फलो गर्नुहोस्।

मिडिया सोधपुछका लागि press@danfebooks.com मा इमेल पठाउनुहोस्।

पब्लिक रिलेशन टिम